दफा २९
कोषको लेखा तथा लेखापरीक्षण
(१) केन्द्रले नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम कोषको लेखा राख्नु पर्नेछ।
(२) कोषको खाता सञ्चालन कार्यकारी निर्देशक वा निजले तोकेको अधिकृत कर्मचारी र केन्द्रको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ।
(३) कोषको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ।
(४) नेपाल सरकारले जुनसुकै बखत कोषको लेखा तथा हिसाब जाँच्न वा जाँच्न:लगाउन सक्नेछ।